गोरखा नगरपालिकाको मेयर सहितको टोली बेलायतमा

लण्डन। बेलायतको रसमोर काउन्सिलसंग मितेरी सम्बन्ध रहेको नेपालको गोरखा नगरपालिकाको मेयर, उपमेयर सहितको टोली बेलायत आइपुगेको छ। अध्ययन भ्रमणमा आएको छ सदस्सीय टोलीलाई लण्डनस्थित हिथ्रो विमानस्थलमा रसमोर बरो काउन्सिलका पदाधिकारीहरु विहिवार स्वागत गरे । उनीहरुको स्वागतको लागि काउन्सिलर जीव बेल्बासे, काउन्सिलका हेड अफ डेमोक्रेसी आन्ड्रयू कोल्भर र अधिकृत अलिस्टर मुर्डोक बिमानस्थल पुगेका थिए । बेलायतमा … Continue reading गोरखा नगरपालिकाको मेयर सहितको टोली बेलायतमा